विकाश हाइड्रोपावरले यहि १८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै
विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले असार १८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई २९ लाख ४२ हजार ७ सय ६० कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस निष्काशनमा असार २२ गतेसम्म आवेदन दिन सकिने छ। न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि […]