साईमेक्स इङ्कले गर्यो नेपालमा बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक
नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक गरेको छ । अघिल्लो संस्करणको सफलतामा आधारित अपग्रेड गरिएको बीवाईडी डल्फिन २०२५ मा थुप्रै विशेषताहरू समावेश गरिएका छन् । यसमा ईभी उद्योगमै पहिलो पटक लिथियम आइरन फस्फेट एलएफपी लो भोल्टेज ब्याट्री एलभीबी प्रयोग गरिएको छ । यसमा […]