बिजुली गयो भन्नु जनतालाई भ्रम पार्नु हो : रिमाल
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले समाजमा सेवा दिने भन्दा कथा बनाउनेहरू चर्चामा रहेको बताउनुभएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सामाजिक सञ्जालमार्फत आइतबार सुझाव दिँदै रिमालले समाजलाई कामको प्रतिफल दिनेभन्दा समाजमा न्यारेटिभको अँध्यारो छायामुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय रहेको जिकिर गर्नुभयो । उहाँले बिजुली ‘समाजलाई […]