वैदेशिक व्यापार साढे २२ प्रतिशतको वृद्धि
नेपालको वैदेशिक व्यापार साढे २२ प्रतिशतले बढेको छ। चालू आर्थिaक वर्षको साउन र भदौमा २२.५४ प्रतिशतले व्यापार बढेको भन्सार विभागले जनाएको हो। पहिलो दुई महिनामा कुल ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख ६१ हजारको वैदेशिक व्यापार भएको छ। अघिल्लो वर्ष सोही अवधिमा २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार रुपैयाँको […]