कालु कुमालेको “शान्त स्वभावका” म्युजिक भिडियो बजारमा
क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमालेको विगतदेखि वर्तमान जीवनकालमा आधारित म्युजिक भिडियो बजारमा आएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल हस्तकला महासंघ र हाम्रो पात्रोको सहकार्य एवं क्रोधकला शिरोमणि फाउण्डेशनको आयोजनमा आज कुमालेको ९३ औं जन्म वर्षको अवसरमा उक्त भिडियो सार्वजनिक गरिएको हो । काठमाडौंको कीर्तिपुरमा सार्वजनिक गरिएको उक्त “शान्त्त स्वभावका” नामक सो म्युजिक […]