मेट्रो रेलमा लगानी गर्न बेलायतका लगानीकर्तालाई आग्रह
लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा मेट्रो रेलमा लगानी गर्न बेलायतका लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालमा यातायात पूर्वाधारमा लगानीको अधिक सम्भावना भएको उल्लेख गर्दै उनले त्यसबाट लाभ लिन आग्रह गरेका हुन् । नेपाली राजदूतावास युके लन्डन र सोसाइटी अफ नेपलिज इन्जिनियर्स युकेले संयुक्त रूपमा आयोजित बिटुबी मिटिङमा नेपाली पक्षले यस्तो आग्रह […]