साउनमा चालु खाता र भुक्तानी बचतमा नेपाल राष्ट्र बैंक
साउन महिनामा सरकारको चालू खाता ७८ अर्ब १४ करोडले बचतमा देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३३ अर्ब ८ करोडले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ५६ करोडले बचतमा रहेको हो। समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ४ करोड छ। अघिल्लो वर्षको […]