प्रधानमन्त्रीले गर्दै आएका संयुक्त राष्ट्र संघको महासभामा यसपाली परराष्ट्रमन्त्री शिशिरमा सिमित
प्रधानमन्त्री वालेन्द्र शाह-बालेन संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने भएका छन्। राष्ट्र संघको ८१औं महासभा अमेरिकाको न्युयोर्कमा हुँदै छ। प्रधानमन्त्री शाह नजाने भएपछि नेपाली प्रतिनिधि मण्डलको नेतृत्वमा परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री […]