आज संसद बैठक बस्दै, कार्यसूची सहित
संसद एंव प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दै छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, कृषि तथा पशुपन्छी विकास तथा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची छ। सभामुखले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव […]