प्रचण्डको आत्मालोचना : ६४ पछि तल्लो वर्ग भुल्यौँ गल्ती भयो
नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियामा आएपछि पार्टीले आफ्नो आधार वर्ग र जनतासँगको सम्बन्धलाई कमजोर बनाएको भन्दै गल्ती स्वीकार गरेका छन्। उनले पार्टी र नेतृत्वले ट्रेड युनियन जस्ता मजदुर संगठनहरूलाई बेवास्ता गर्दा जनतासँग नाता टुटेको भन्दै आत्मआलोचना गरेका हुन्। बिहीबार अखिल नेपाल ट्रेड युनियन महासंघको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘जनयुद्धकाल र […]