सदभावले बनाए नयाँ कोर्स रेकर्ड
नेपाल नम्बर एक गल्फर सदभाव आचार्यले आज गोकर्ण गल्फ क्लबमा नयाँ कोर्स रेकर्ड बनाएका छन्। ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको दोस्रो दिन बुधवार १२-अन्डर ६० को अविश्वसनिय स्कोरमा उनले नयाँ कोर्स रेकर्ड बनाएका हुन्। उनले प्रोपेसनल गल्फर शुक्र बहादुर राईको नाममा रहेको ११-अन्डर ६१ को रेकर्ड तोडेका हुन्। शुक्रले सन् २०२३ को सूर्य नेपाल […]