सन्दुक रुइतद्धारा मन्त्री पद अस्वीकार
प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई मन्त्री बन्न प्रस्ताव गरेकी छिन् । तिलगंगा आँखा प्रतिष्ठान पुगेर मंगलबार कार्कीले रुइतलाई मन्त्री बन्न प्रस्ताव गरेकी हुन् । तर रुइतले अस्पतालको काम र बिरामी छाड्न नसक्ने भन्दै मन्त्री बन्न अस्वीकार गरेका छन् । जेन-जीको आन्दोलनपछि शुक्रबार कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको थियो । […]