गृह मन्त्रालय ‘राजनीतिक प्रयोगशाला’ बनाउने प्रयास, सुधनको परीक्षा
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सय दिन पूरा गरेको छ । सरकार गठनसँगै २०८२ चैत १३ मा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका सुधन गुरुङ मन्त्रिपरिषद्का सर्वाधिक विवादित र चर्चित पात्र बने । गृहमन्त्रीको पदभार सम्हालेसँगै गुरुङ नेपाली राजनीतिमा नयाँ र असामान्य पात्रका रूपमा उदाएका हुन् । उनको कार्यशैली, अभिव्यक्ति र पहिरनको विषय सँधै चर्चामा रह्यो । परम्परागत […]