रोम लामा एकल साङ्गीतिक कार्यक्रम २०२५ साउदीको राजधानी रियादमा हुदै
रोम लामा एकल साङ्गीतिक कार्यक्रम २०२५ यही आउदो ०१ अगस्ट २०२५ का दिन साउदी अरबका राजधानी रियाद स्थित एकजिट १३ को सभा हलमा हुने भएको छ । चर्चित म्हेन्दो माया तथा तामाङ सेलो गायक रोम लामा तामाङ को रोम लामा एकल साङ्गीतिक कार्यक्रम २०२५ हुने भएकाले साउदी अरबमा रहेका नेपाली दिदिबहिनी दाजुभाइ व्यवसायी मित्रहरू सबै […]