स्पेनद्धारा साउदी अरेबिया ४–० ले पराजित
फिफा विश्वकप अन्तर्गत गएराति भएको खेलमा साउदी अरेबियालाई ४–० ले पराजित गर्दै स्पेन विजयी भएको छ। जारी विश्वकपमा स्पेनको यो पहिलो जित हो । यो जितसँगै स्पेन फेरि लयमा फर्किएको छ। यसअघिको खेलमा स्पेनले नवप्रवेशी केप भार्डेसँग गोलरहित बराबरीमा रोकिएको थियो। एटलान्टामा भएको खेलमा साउदी अरेबियालाई ४–० ले पराजित गरेसँगै स्पेन ४ अंक जोड्दै समूह […]