कामना सेवा विकास बैंकले दियो दृष्टिविहीनलाई वित्तीय साक्षरता
आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत उल्लेखनीय काम गर्दै आएको कामना सेवा विकास बैंकले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा शनिबार काठमाडौंका विभिन्न स्थानमा रहेका दृष्टीविहीनहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकका ब्राण्डीङ तथा सिएसआर विभाग प्रमुख सुशिल पौडेलले बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानीका अवसरहरु, […]