भर्नु भयो ‘सिटिजन्स सदाबहार योजना’ तपाईं मात्र छुट्नुहोला नी ?
१३ असारदेखि सार्वजनिक निष्कासन भएको ‘सिटिजन्स सदाबहार योजना’ मा लगानीकर्ताले शुक्रबार (२७ असार) साँझ ५ बजेसम्म मात्रै आवेदन दिन पाउनेछन् । सिडिएस एन्ड क्लियरिङका अनुसार सोमबार साँझसम्म ५५ हजार पाँच सय आवेदकले तीन करोड ७३ लाख ४३ हजार एक सय एकाइका लागि आवेदन दिएका छन् । योजनाको प्रतिइकाइ १० रुपैयाँका दरले पाँच करोड एकाइ बिक्रीमा […]