शिवम् सिमेन्टद्वारा ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक
शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक गरेको छ । भिडियोमा घरबेटी र भाडावालबिचको सम्झौतामा आधारित कथामार्फत ‘सतर्कताका मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश दिन खोजिएको छ । यो भिडियोले विश्वासपात्रबाट हुन सक्ने धोका, छलकपटबारे सचेत गराउँदै, सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको छ […]