रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सीईओ पदमा पुन: नारायणबाबु लोहनी
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत सीईओ पदमा नारायणबाबु लोहनीलाई पुन: नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको १५५ औं बैठक असार १९ गते बसेको बैठकले लोहनीलाई आगामी चार वर्षको लागि पुन: सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति साउन १८ गतेदेखि लागू हुने उल्लेख गरिएको छ। लोहनी यसअघि पनि कम्पनीको प्रमुख कार्यकारी […]