प्रधानमन्त्री ओली आज चीन जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली शनिबारदेखि ५ दिनका लागि चीन भ्रमणमा जान लागेका हुन्। चीनको तियानजिन सहरमा आयोजना हुने सांघाई सहयोग संगठन (सांघाई कोअपरेसन अर्गनाइजेसन) को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री त्यहाँ जान लाग्नुभएको हो । चीन भ्रमण टोलीमा प्रधानमन्त्री ओलीको श्रीमती […]