दशैंको बेला चालक र यात्रुलाई यातायात मन्त्री कुलमान घिसिङका सुझाव
चाडपर्वको यात्रा सुरक्षित बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चालक र यात्रु दुवैलाई विभिन्न सुझाव दिएका छन्। दशैंका लागि यात्रुहरू काठमाडौँलगायत सहरबाट आफ्ना घर फर्कने यात्रुहरूको चाप बढिरहेका बेला मन्त्री घिसिङले बुधबार बिहान सामाजिक सञ्जालमार्फत चालकलाई चार र यात्रुलाई चार सुझाव दिएका हुन्। उनले लेखेका छन् : सम्पूर्ण चालक तथा यात्रुहरूमा विशेष अनुरोध […]