सुदूरपश्चिमलाई लगानीको गन्तव्य बनाउन सबैको प्रयास आवश्यक :मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ । आज धनगढीमा आयोजीत प्रदेश लगानी तथा विकास सम्मेलन पूर्व तयारी बैठकको सम्बोधन गर्दै उहाँले तीनै तहका सरकार र निजिक्षेत्रको साझा प्रयासमा सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपालले सन् २०३० सम्ममा […]