धरानले ल्यायो दुई अर्ब २० करोडको बजेट
चालु आर्थिक वर्ष २०८२-८३मा बजेट विहिन अबस्थामा रहेको सुनसरीको धरान उप–महानगरपालिकाले दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार बसेको १७औं नगरसभामा उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरेका हुन् । उपमहानगरले आगामी वर्षका लागि आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, संघीय […]