साफ यु १७ – नेपालको विजयी सुरुवात
साफ यु १७ च्याम्पियनसिपमा नेपालले विजयी सुरूवात गरेको छ। नेपालले सोमबार घरेलु टोली श्रीलंकालाई २० ले हरायो। नेपालको जितमा दुबै गोल समिर कुमारले गरे। यो जितले नेपालको सेमिफाइनल सम्भावना बलियो भएको छ। नेपालले सुरूवात देखि नै दबाब बनायो। पहिलो हाफमा नेपालले गोल गर्ने मौका पनि पायो। तर सदुपयोग गर्न सकेन। समिरले दुई पटक राम्रो मौका […]