हङकङमा कीटाद्धारा खाना डेलिभरी
हङकङको खाना डेलिभरी क्षेत्रमा शुक्रबारबाट एक इँट्टा थपिएको छ। एक प्रमुख प्रदायकले अर्डर डेलिभरीका लागि ड्रोन तैनाथ गरेसँगै खाद्य डेलिभरी क्षेत्रले एक फड्को मारेको हो। यो सँगै अब ग्राहकलाई पर्खाइको समय ह्वात्तै घट्ने भएको छ। मुख्यभूमिको खाद्य डेलिभरी मेइटुआनको सहायक कम्पनी कीटाले ड्रोनद्वारा सेवा प्रदान गर्न लागेको हो। यो सेवाले साइन्स पार्कमा रहेका दुई फास्टफुड […]