हरिबोधिनी एकादशी सामाजिक र वैज्ञानिक दृष्टिकोणमा अत्ति महत्वपूर्ण
हरेक एकादशीको पृथक महत्व छ । त्यसमध्ये हरिबोधिनी एकादशीको विशेष महत्व छ । यो चतुर्मास व्रतको अन्त्यको दिन हो । चतुर्मास व्रत आषाढ शुक्ल एकादशीबाट सुरु हुन्छ र कार्तिक शुक्ल एकादशीमा गएर चतुर्मास व्रत अन्त्य हुन्छ । विशेषगरी सत्य युगमा बृन्दाको श्रापबाट भगवान विष्णु घाँसका रुपमा उत्पत्ति हुनुभयो र तुलसीको रुपमा उहाँ पूजिनु भएको धार्मिक […]