तुलसी र हरिशयनी एकादशी : चिरञ्जीवी न्यौपाने
हरिशयनी एकादशीको पावन अवसरमा सम्पूर्णमा शुभकामना। यो पर्व केवल धार्मिक आस्थासँग सीमित नभई प्रकृति, पर्यावरण र मानव सह अस्तित्वबारे गहिरो सन्देश बोकेको छ। तत्कालीन समयका बैद्य, गुरु तथा ज्ञानीहरूले समाजलाई स्वास्थ्य, सन्तुलन र प्रकृतिप्रतिको कर्तव्य सम्झाउन यी पर्वहरू प्रचलनमा ल्याएका थिए। हामी सबैले सम्भव भएसम्म घरमा तुलसी जस्ता औषधीय वनस्पति रोपौं, जसले स्वास्थ्य लाभसँगै वातावरण […]