एनआईएमबीका ग्राहकले काठमाण्डौ स्थित हिल्टन होटलमा विशेष छुट पाउने
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकले काठमाडौं स्थित हिल्टन होटलमा विशेष छुट पाउने भएका छन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र हिल्टन होटेलबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुले फुड एण्ड बेवरेजमा १० प्रतिशतसम्म छुट पाउने छन् । छुट सुविधा पाउन ग्राहकले एनआईएमबीको डेबिटरक्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट मोबाईल बैंकिङ मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।