सवारी दुर्घटनाबाट हेटौंडामा ३१ जना घाइते
पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा १९ दारिमटारमा ३ वटा सवारी साधन आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तेल बोकेको ट्याङ्कर, मालबाहक ट्रक र यात्रुवाहक बस एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो। घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनास्थलमा प्रहरीको टोली खटिएको […]