मुन्दुम पदमार्गमा रहेको गोठेसिं होमस्टे, जहाँ पाइन्छ अर्गानिक स्वाद
पूर्वी पहाडी जिल्ला भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिकाको छिनामखुमा संचालित गोठेसिं होमस्टे पर्यटक र स्थानीयको रोजाईमा परेको ठाउँ हो । यहाँ होमस्टे संचालनमा आएसँगै अर्गानिक सत्कारले त्यहाँ पर्यटकलाई समेत लोभ्याउन थालेको छ । नेपाल सरकारले एक सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’ लाई सुचिकृत गरेसंगै यहाँ घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकको संख्यामा पनि […]