विश्वका तेस्रो धनी ६१ वर्षि जेफको आज राति बिहे
प्रतिक्षित डिजिटल मार्केटिङ प्ल्याटफर्म अमेजनका संस्थापकसमेत रहेका विश्वका तेस्रो धनी व्यक्ति जेफ बेजोसले आज राति दोस्रो बिबाह गर्दैछन् । ६१ वर्षीय उनले ५५ वर्षीया लरेन सान्चेजसँग बिहे गर्न लागेका हुन् । सान्चेज पूर्व पत्रकार एंव पाइलटसमेत हुन् । सन् २०१९ मा पहिलो श्रीमती म्याक स्कटसँग डिभोर्स गरेका बेजोस दुई वर्षदेखि सान्चेनसँग प्रेममा थिए । सन् […]