अशान्त प्रशान्त
नाममा केही त पक्कै छ ! नामको कुरा एकछिनमा गरौंला । पहिलो फोन संवाद यस्तो थियो– – सर नमस्कार । यसपालि ‘म पत्रकार’मा तपाईंबारे लेख्ने सल्लाह भो । कहिले भेटौं ? – ओहो प्रस्तावका लागि धन्यवाद । म यसका लागि योग्य छैन जस्तो लाग्छ । – यो योग्य र अयोग्य भन्ने कुराचाहिँ आफूभन्दा अरुलाई थाहा […]