अमेरिकामा आगजनी, २९ जना गिरफ्तार
अवैध आप्रवासी धरपकडको विरोधमा प्रदर्शनका कारण अमेरिकाको लस एन्जलसको अवस्था तनावपूर्ण छ। बीबीसीका अनुसार त्यहाँ तोडफोड, आगजानी र झडप भइरहेका छन्। प्रदर्शन रोक्न त्यहाँ राष्ट्रिय गार्डका सिपाहीहरू खटाइएका छन्। अमेरकी अधिकारीले लस एन्जलस प्रहरी विभागले हालसम्म २९ जनालाई पक्राउ गरिसकेको बताएका छन्। लस एन्जलसमा शुक्रबारदेखि अशान्ति र हिंसा देखिएको छ। प्रदर्शनकारीले एउटा हुन्डाई कारमा आगजनी […]