पक्रिने समाचारसँगै उपेन्द्र यादव काठमाडौं फिर्ता
जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाडौं फर्किएका छन् । निर्वाचन समीक्षा कार्यक्रमका लागि सप्तरीको राजगढ गाउँपालिका–३, नर्घो पुगेका उनी हतारमा काठमाडौं आएका हुन् । गृहमन्त्री सुधन गुरुङ्गले प्रहरीलाई गौर हत्याकाण्डको फाइल खोल्न निर्देशन दिएको सूचना पाएलगत्तै सबै कार्यक्रमलाई थाती राखेर उनी बुद्ध एअरको उडान नम्बर बिएचए १५०२ मार्फत हिजो बिहान काठमाडौं फिर्ता […]