वर्दीबाट विश्वमञ्चसम्म पुगेको स्वर अकालमै अस्तायो
भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन–३ का विजेता, चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङ अब हामीबीच रहेनन् । लोकप्रिय गायक–अभिनेता प्रशान्त तामाङको निधन, संगीत र अभिनयमा सम्झनामा बस्ने ४३ वर्षको उमेरमा आइतबार बिहान भारतको नयाँ दिल्लीस्थित आफ्नै निवासमा हृदयघातका कारण उनको निधन भएको खबरले सम्पूर्ण नेपालीभाषी संसार शोकमा डुबेको छ । दार्जिलिङका पहाडबाट उदाएका […]