श्रीलंकाविरुद्ध नेपालको ७ गोल
एएफसी एसियन कप छनोट अन्तर्गत श्रीलंकाविरुद्ध नेपालले फराकिलो अग्रता बनाएको छ। उज्वेकिस्तानमा खेलको दोस्रो हाफ जारी रहँदा नेपालले ७–० को अग्रता बनाएको हो। पहिलो हाफमा ४–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा ३ गोल थपेको छ। पहिलो हाफको सातौँ मिनेटमा नेपालकी अनिता बस्नेतको कर्नरमा गिता रानाले हेडर गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्। पहिलो […]