तेल बोकेको जहाजमाथि स्ट्रेट अफ हर्मुजमा आक्रमण:४ जना घाइते
रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुजमा एउटा तेल बोकेको जहाजमाथि आक्रमण भएको ओमानले जनाएको छ । ओमानको सरकारी समाचार एजेन्सीका अनुसार ‘स्काइलाइट’ नामक पलाउको ध्वजावाहक जहाजलाई लक्षित गरी उक्त आक्रमण भएको हो । घटनामा परी चालक दलका चार सदस्य घाइते भएका छन् । घाइते हुनेहरूमा भारतीय र इरानी नागरिक रहेको बताइएको छ । यो आक्रमण कसले […]