गोरखापत्र संस्थानको अध्यक्षमा अखण्ड भण्डारी
सरकारले गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्द प्रसाद भण्डारी, भक्तपुर९अखण्ड० लाई नियुक्त गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णैय गरेको हो। यस्तै, सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार मन्त्रिपरिषद् बैठकका ६ वटा निर्णय यसप्रकार छन्ः – अन्तर्राष्ट्रिय एकीकृत […]