हवाई आक्रमणमा मारिएका अल–जजीराका पत्रकारको अन्त्येष्टि
इजरायलको हवाई आक्रमणमा परी अल–जजीराका पाँच जनासहित छ पत्रकार मारिएपछि सोमबार मृत शरीरको अन्त्येष्टि गरिएको छ । सोमबार गाजा शहरमा शोक समेत मनाइएको छ । आइतबार इजरायलले गाजास्थित अल–शिफा अस्पतालमा आक्रमण गर्दा उनीहरु मारिएका हुन् । समारोहमा उपस्थित सहकर्मी एवम सहभागिहरुले मृतकहरुको स्मरण गरे । शोक समारोह निकै मार्मिक बनेको थियो । अल जजीराका अनुसार […]