झापा र सर्लाहीमा विशेष सुरक्षा, सादा पोशाकका प्रहरी मैदानमा
चुनावी हटस्पटको रूपमा हेरिएका झापा-५ र सर्लाही-४ मा विशेष सुरक्षा अपनाइएको छ । हेभिवेट भिडन्त र आफ्ना दलले प्रधानमन्त्रीको उम्मेदवार बनाएर अघि सारेका व्यक्तिबीचको भिडन्तले यी दुई क्षेत्रमा सबैभन्दा बढी सुरक्षा चुनौती थपिएको छ । जसकारण अहिले झापा र सर्लाहीमा विशेष सुरक्षा रणनीति अपनाइएको प्रहरी प्रधान कार्यालयले बताएको छ । यी दुवै क्षेत्रमा केही घटना […]