रास्वपमै पुगेर अमरेश सिंहद्धारा रविको पक्षमा हस्ताक्षर
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सहकारी ठगी प्रकरणमा मुछिएर भैरहवा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्नुभएको छ । सर्वोच्च अदालतलेसमेत तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष नदेखिएको भन्दै थुनामै राख्द दिएको अवस्थामा स्वतन्त्र सांसद उहाले रविको पक्षमा हस्ताक्षर गर्नुभएको हो । सिंहले बनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)को मुख्य कार्यालय घण्टीघरमा पुगेर […]