दुबै पदबाट हटाइए नाउपाका नेता चौधरी
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का महासचिव एवम् संसदीय दलका नेता गंगाराम चौधरी कारबाहीमा परेका छन्। अध्यक्ष रञ्जिता श्रेष्ठले नेता गंगारामलाई संसदीय दलको नेतासहित महासचिव पदबाट पनि कारबाही गरेकी हुन्। चौधरीले महासचिवको हैसियतमा पार्टीको लेटरप्याड तथा छापको दुरुपयोग गरी पार्टी हित विपरीत काम गरेको अध्यक्ष श्रेष्ठको दाबी छ। ‘उहाँलाई दुईपटकसम्म स्पष्टीकरण सोधियो। तर चित्तबुझ्दो जवाफ नआएपछि […]