सेजन सदस्यलाई ७ लाख बराबरको स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा
नेपाल आर्थिक पत्रकार समाज (सेजन) संस्थामा आवद्ध आफ्ना सम्पूर्ण सदस्यका लागि स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमा गराइएको छ। सेजनले प्रत्येक सदस्यलाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमासहित कुल सात लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमाको कभरेज उपलब्ध गराएको हो। स्वास्थ्य तथा दुर्घटना बीमाको लागि हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अञ्जु श्रेष्ठले सेजनका अध्यक्ष […]