अन्नपूर्ण आधार शिविरमा प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली आज जेठ २० गते मंगलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका( ४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने कार्यक्रम छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आधार शिविरमा हुन लागेको कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री ओली मंगलबार हेलीकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको […]