आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनामै रोजगारीका लागि ६८ हजारभन्दा बढी विदेशीए
चालु आर्थिक वर्ष २०८२-०८३ को पहिलो महिना साउनमै वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१ ०८२ को साउनको तुलनामा चालु आवको साउनमा वैदेशिक रोजगारीका जाने युवाको संख्यामा १२.५३ प्रतिशतले बढेको हो। विभागका अनुसार चालु आवको साउनमा वैदेशिक रोजगारीका लागि बाहिरिने युवाको संख्या ६८ हजार १ सय १० […]