ट्रम्पद्वारा इरानमाथिको बमबारी स्थगित, युद्धविराम घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे प्रस्ताव व्यवहारिक भएको बताउँदै उनले दुई हप्ताको द्विपक्षीय युद्धविरामको घोषणा गरेका हुन् । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले उक्त १० बुँदे प्रस्तावले स्थायी सम्झौताका लागि वार्ताको आधार तय गर्ने बताएका छन् […]