अमेरिकी अभिनेता केल्सी चौथो पत्नीबाट आठौं सन्तानको प्रतिक्षामा
अमेरिकी अभिनेता केल्सी ग्रामर फेरि एकपटक बुवा बन्ने तयारीमा छन्। ७० वर्षीय फ्रेजियर स्टार र उनकी ४६ वर्षीया पत्नी केटी वाल्स चौँथो सन्तानको प्रतिक्षामा छन्। यसभन्दा अघि उनीहरूको १२ वर्षीय फेथ, दश वर्षीय गाब्रियल र ८ वर्षीय जेम्स गरी तीन सन्तान रहेका छन्। आगामी सन्तान ग्रामरको लागि भने आठौँ सन्तान हुनेछ। केल्सी र केटीले सन् […]