एशियन लाइफ इन्स्योरेन्सको आजबाट हकप्रद बिक्री खुला कहिलेसम्म आवेदन दिन मिल्ने ?
एशियन लाइफ इन्स्योरेन्सले आज असार २५ गतेदेखि हकप्रद बिक्री खुला गरेको छ। कम्पनीले १स्०।४२ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ४२ प्रतिशत हकप्रद निष्काशन गरेको हो। कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २ सय ४८ रुपैयाँको १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्काशन गरेको […]