भारतीय अभिनेता सतीश शाहको निधन
भारतीय चलचित्र तथा टेलिभिजनका लोकप्रिय अभिनेता सतीश शाहको ७४ वर्षको उमेरमा निधन भएको छ। मुम्बईस्थित हिन्दुजा अस्पतालमा शनिबार दिउँसो करिब २स्३० बजे उनको निधन भएको हो। उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए। उनका म्यानेजरका अनुसार शाहको पार्थिव शरीर अस्पतालमै राखिएको छ र अन्तिम संस्कार आइतबार गरिनेछ। हालै मात्र उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। सतीश […]