सामूहिक आक्रमण एकै परिवारका चार जना घाइते
यहाँको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा एक परिवारमाथि आक्रमण हुँदा चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, घाइते हुनेमा ६० वर्षीय शिवनन्दन यादव, उनको श्रीमती दुर्गीदेवी यादव, छोरा जमाहिर यादव र बुहारी रीता यादव छन्। गम्भीर घाइते रिता यादवलाई उपचारका लागि जनकपुर पठाइएको छ भने अन्यको मिर्चैयामै उपचार […]